गोरखापत्र उनन्चास मातृभाषामा
काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र दैनिकमा ४९ मातृभाषामा समाचार सामग्री प्रकाशन गर्न थालिएको छ । पछिल्लो पटक अति सीमान्तकृत सन्थाल, हायु र बोटे भाषा पृष्ठ समावेश भएसँगै यो सङ्ख्या ४९ पुगेको हो । गोरखापत्रको ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा मातृभाषाका सामग्री प्रकाशन भइरहेको छ । गोरखापत्रमा २०६४ असोज १ गतेदेखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको ‘नयाँ
सबै हेर्नुहोस् — gorkhapatra.org.np →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







